वैदेशिक रोजगारीमा जाने नेपालीलाई अभिमुखीकरण निःशुल्क

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई अभिमुखीकरण निःशुल्क गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले वैदेशिक रोजगारीमा जाने नेपालीलाई अभिमुखीकरण शुल्क क्रमशः निःशुल्क गर्दै लगिने घोषणा गरेका हुन् ।

उनले आगामी आर्थिक वर्ष थप ३ गन्तव्य देशसँग श्रम सम्झौता गरिने बताएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार