वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चिता आधारमा बिना धितो ऋण उपलब्ध गराइने छ।

कफि, अलौची, चियाँ र हिमालयन वाटरको ब्रान्डिङ गरिनेछ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आव २०८१÷८२ को बजेट वक्तव्यमा यस्तो बताएका हुन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार