होटल बनाउन निजी क्षेत्रलाई सरकारी जग्गा भाडामा दिइने

काठमाडौं । सरकारले सरकारी जग्गामा होटल बनाउन निजी क्षेत्रलाई जग्गा ‘लिज’मा दिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले त्यसरी होटल बनाइने स्थानमा स्थानीय तह र प्रदेश सरकारसँगको सहकार्यमा पहुँचमार्ग र विद्युत् र खानेपानी सेवा विस्तार गरिने पनि बताएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार