नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई भिसा सहज गरिने

काठमाडौं । सरकारले नेपालमा पढ्न आउने विदेशी विद्यार्थीलाई भिसा प्रक्रियामा सहजीकरण गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपालमा उच्च शिक्षाका लागि आउने विदेशी विद्यार्थीलाई भिसा प्रक्रियामा सहजीकरण गरिने घोषणा गरेका हुन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार