स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट

काठमाडौं । स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालन हुने विभिन्न कार्यक्रममाको लागि ८६ अर्ब २४ करोड बजेट विनियोेजन गरिएको हो । आमसुरक्षाको लागि शिशु स्याहारका लागि ३ अर्ब ६ करोड विनियोजन गरिएको छ । क्यान्सर, पक्षघात, मृगौला रोग लगायतलाई ५ हजार खातामा जम्मा हुने गरी २ अर्ब विनियोजन गरिएको छ ।

ट्रमा सेन्टरलाई नजिकको स्वास्थ्य सेवा केन्द्रहरुसँग समन्वय गरी सञ्चालनमा ल्याइने छ , रामराजप्रसाद सिंहलाई आवश्यक बजेट विनियोजन गरिएको छ । ३ सय भन्दा बढी भएका अस्पतालमा एमबिबिएस सञ्चालन गरिने , नागरिक आरोयोग्यलाई नागरिक तवसम्मा पुराउने छ । औषधि वितरण गुणस्तरीय बनाइनेछ स्वास्थ्य बीमा कार्यक्रम समेत अघि बढााइने बताइएको छ भने यसका लागि ७ करोड ५० लाख विनियोजन गरिएइको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार