काठमाडौं । महिला बालबालिका मन्त्रालयलाई १ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ । परिचय पत्र प्राप्त अपागंताका लागि स्वास्थ्य बिमा प्रदान गरिने छ , दलित समुदायको सशक्तिकरणको लागि विकास प्राधिकरण निर्माण गरिने छ , दलित समुदानयको सीप प्रयोग र रोजगारीको लागि २० करोड बढी बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
बन्द र अन्योल अवस्थाका उद्योग सञ्चालनबारे ओलीले उद्योगमन्त्री भण्डारीसँग ब्रिफिङ लिए
-
दूरसञ्चारको कामलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री गुरुङ
-
एभरेष्ट बैंकद्वारा फिदिम र फुङलिङमा शाखा विस्तार
-
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
-
तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले सपथ
-
५ महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय १७ अर्ब, ९ प्रतिशतको वृद्धि