युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड बजेट

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा यस्तो बताएका हुन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार