बजारमा फसेको उधारो उठाउन कानुन ल्याउने सरकारको घोषणा

काठमाडौं । सरकारले उधारो कारोबार सम्बन्धी ऐन ल्याउने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उद्योगी व्यवसायीको बजारबाट उठ्न बाँकी उधारो बापतको पैसा उठाउन छुट्टै कानून बनाउने घोषणा गरेका हुन् ।

निजी क्षेत्रले उधारो उठाउने कानून बनाउन माग गर्दै आएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार