भौतिक पूर्वाधार मन्त्रालय १ खर्ब ५० अर्ब ५३ करोड बजेट विनियोजन

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालय १ खर्ब ५३ अर्ब विनियोजन गरिएको छ । जसमाहुलाकी रामार्गलाई कालोपत्र र पुल निर्माण गरिने बताइएको छ । साथै उत्तर दक्षिण कर्णाली करिडोरको लागि ४ अर्ब ४३ करोड विनिवयोजन, नागढुगाँ स्तारउन्नित गरिने, भेरी कोरीडोर , ढोरपाट करिडोरको सुधार गरिनेछ , रसुवा स्याप्रवेसीको लागि १ अर्ब बजेट विनोजिन गरिएको छ । राष्ट्रिय राजमार्ग अन्तर्गत एक सय ५० वटा पुल निर्माण गरिनेछ, सिद्धबाबा सुरुङ मार्ग खनिने छ भने ग्वार्को फलाइओभर निर्माण गरिने बताइएको छ ।

भने राजर्माग निर्माण तथा मर्मतका लागि ६ अर्ब बजेट विनियोजन गरिएको बताइएको छ । काठमाडौंमा ४४ वटा स्मार्ट ट्राफिक लाइट जडान गरिने , नारयाणीमा जल यातायात विस्तार गरिने, सडक दुर्घटनमा उपचार र मृत्यु भएमा प्रदान गर्ने रकममा वृद्धि गरिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार