बढेन वृद्धभत्ता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि वृद्धभत्ता यथावत राखेको छ । जेष्ठ नागरिकसहित सबै खाले सामाजिक सुरक्षा भत्तालाई यथावत राखिएको अर्थमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् ।

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब बजेट छुट्याएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार