आगामी वर्षमा ग्वार्को फ्लाइओभर निर्माण सम्पन्न गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै ग्वार्को फ्लाइओभर निर्माण सम्पन्न गरिने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले ग्वार्को फ्लाइओभर निर्माण सम्पन्न गरेर आगामी आर्थिक वर्षबाटै सञ्चालन गरिने उद्घोष गरेका हुन् ।

अहिले ग्वार्को फ्लाइ ओभरको काम भइरहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार