काठमाडौं । रक्षा मन्त्रालयका लागि ५९ अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ । साथ द्धन्द्धपीडितलाई शान्तिकोष निर्माण गरिएको र त्यसको लागि १ अर्ब बजेट विनियोजन गरिएको छ । निशुल्क कानुनी परामर्शलाई सबै स्थानीय तहमा पुराइनेछ , जलवायु परिवर्तनले परेको असरको लागि विभिन्न अन्तराष्ट्रिय समुदायमा सहभागी हुनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
करिब ८ खर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप
-
इन्फोडेभलपर्स र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायीक सेवाका लागि समझदारी
-
‘मह जात्रा’ प्रहसनको तयारी पुरा
-
कांग्रेस उपसभापति धनराज गुरुङसँग सीआईबीको बयान, सहकारी ठगीमा अनुसन्धान हुँदै
-
यु–१९ महिला टि–२० विश्वकपका लागि नेपाल छनोट, युएई ८ विकेटले पराजित
-
महासंघले लगानी प्रवर्द्धनमा नियोगहरुलाई सघाउँछ: अध्यक्ष ढकाल