काठमाडौं । रक्षा मन्त्रालयका लागि ५९ अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ । साथ द्धन्द्धपीडितलाई शान्तिकोष निर्माण गरिएको र त्यसको लागि १ अर्ब बजेट विनियोजन गरिएको छ । निशुल्क कानुनी परामर्शलाई सबै स्थानीय तहमा पुराइनेछ , जलवायु परिवर्तनले परेको असरको लागि विभिन्न अन्तराष्ट्रिय समुदायमा सहभागी हुनेछ ।
रक्षा मन्त्रालयका लागि ५९ अर्ब ८७ करोड बजेट
