काठमाडौं । सरकाले आगामी आर्थिक वर्षमा केरुङ काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्। रेलमार्ग विकास लागि ३ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
-
नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन
-
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
-
५ अर्ब रुपैयाँ बराबरको गलैँचा निर्यात
-
सामान्य अंकले बढ्यो नेप्से र कारोबार रकम
-
७ वटा विकास बैंकले गरे लभांश घोषणा, ३ वटा बैंकले लाभांश नदिने