काठमाडौं । सरकाले आगामी आर्थिक वर्षमा केरुङ काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्। रेलमार्ग विकास लागि ३ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरिएको छ।
केरुङ काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने
