धोवी खोला, बागमती र विष्णुमतीमा स्काई वे तथा पोड वे बनाइने

काठमाडौं । स्थानीयतहको सहकार्यमा काठमाडौं उपत्यकाका धोवी खोला, बागमती र विष्णुमती करिडोरमा स्काई वे तथा पोड वे यातायात प्रणालीको सम्भव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाइने छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा यस्तो बताएका हुन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार