विकास बजेटको १ प्रतिशत रकम अनुसन्धान लागि छुट्याउने घोषणा

काठमाडौं । सरकारले विकास बजेटको १ प्रतिशत रकम अनुसन्धान र आविष्कारका लागि छुट्याउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अनुसन्धान र आविष्कारका लागि विकास बजेटको १ प्रतिशत रकम छुट्याउने घोषणा गरेका हुन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार