काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत चुरोट, सुर्ति र रक्सीको मूल्य बढाएको छ। अर्थमन्त्री वर्षमान पुनले चुरोट, सुर्ति र रक्सीमा अन्तशुल्क बढाउने घोषणा गरेका हुन् ।
चुरोट, सुर्ति र रक्सीको मूल्य बढ्यो