सार्वजनिक यातायात र निजी सवारीमा सडक निर्माण दस्तुर बढ्यो, सवारी अझै महँगिने

काठमाडौं । सरकारले सार्वजनिक यातायातमा प्रयोग हुने सवारी र निजी सवारीमा सडक निर्माण दस्तुर (आरडीएफ) बढाएको छ। सरकारले सार्वजनिक यातायातका साधन र निजी सवारीमा समान ९ प्रतिशत आरडीएफ कायम गरेको छ।

सार्वजनिक यातायातमा २ प्रतिशत विन्दु र निजी सवारीमा १ प्रतिशत विन्दुले आरडीएफ बढाइएको हो। यस अघि सार्वजनिक यातायातमा मूल्यको ७ प्रतिशत आरडीएफ लाग्दै आएको थियो। भने निजी सवारीमा ८ प्रतिशत आरडीएफ लाग्ने गथ्र्यो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार