कुमारी बैङ्कको संस्थापक सेयर बिक्रिमा

काठमाडौं । कुमारी बैङ्कको २लाख २३ हजार ४ सय सन्ताउन्न कित्ता  संस्थापक शेयर बिक्रीमा रहेको छ । उक्त शेयर खरिद गर्न चाहने हालको संस्थापक शेयरधनीहरुलाई लागि बैङ्कले आजको ३५ (पैंतिस) दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं-१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं, टंगालमा आबेदन दिन भनेको छ ।

सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेजनाइएको छ  । ३५ दिन भित्र बिध्यमान संस्थापक सेयरधनी सो सेयर खरिद गर्न नआएमा सर्ब साधारण ब्तक्ति संस्थालाई सो सेयर बिक्रीको लागि राख्ने बैंङ्कले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार