कुमारी बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।  कुमारी बैंक लिमिटेडको १६,८३० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ ।  संस्थापक शेयर खरिद गर्न चाहने बिध्यमान  संस्थापक शेयरधनीले आजको मितिले  ३५ (पैतिस) दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं – १ नक्साल, नागपोखरी तथा  कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौँ, टंगालमा आवेदन दिने भनेको छ ।

संस्थापक शेयरको बिक्री मूल्य विक्रेताले तोके बमोजिम हुने बैङ्कले जनाएको छ  । संस्थापक शेयर खरिद गर्न विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा जो सुकै ब्यक्ति वा संस्थालाई  शेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने बैङ्कले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार