भिण्डि र काउलीको मुल्य बढ्दा मटरकोसा र बोडिको यथावत

काठमाडौं । कालिमाटी फलफुत तथा तरकारी बजार बिकास समितिका अनुसार गोलभेडा ठुलो नेपालीको मुल्य प्रति के जी १० रुपैँयाले बढौको छ । प्याज सुकेको, गाँजर बन्दा,काउली स्थानिय काउली ज्यापु सेतो मुला हाईब्रिड, ,भन्टा डल्लो तने बोडि, घिउ सिमि राजमा ,भिण्डि ,च्र्याउ डल्लो,ब्रोकाउली सजिबन, तामा गुन्दुक,केरा, रुख कटहरको मुल्य हिजोको तुलनामा बढेको छ

गोलभेडा टुलो भारतिय,गोलभेडा सानो,गोलभेडा टनेल, आलु रातो भन्टा लाम्चो,झिगुनी फर्सि पाकेको, रायो साग,च्याउ कन्या, पुदिना, दसहरी आँप,काक्रोको मुल्य हिजोको तुलनामा घटेको छ ।

नासपाती, खुर्सानी सुकेको , एभोगाडो,लसुन हरियो, ताजा माचा रहु,पार्शले, जिरिको साँग ,रातो बन्दा,राजा च्याउ, कुरिलो, निगुरो को मुल्य यथावत रहेको जनाएको छ ।

 कालीमाटी फलफुल तथा तरकारी बजारको तुलनात्मक मुल्य 
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार