माउन्टेन इनर्जीको २९ लाख बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको २९ लाख ५२ हजार ५० बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले आफना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरे सँगै उक्त सेयर नेप्सेमा सूचीकृत गरिएको हो । कम्पनीले आफनो १० औं वार्षिक साधारण सभामार्फतत् उक्त बोनस दिने निर्णय गरेको थियो ।

साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १५ प्रतिशत हुने २९ करोड ५२ लाख चार हजार ५० रुपैयाँ बोनस  शेयर वितरण गर्न र सोमा लाग्ने कर प्रयोजनको निमित्त १ करोड ५५ लाख ३७ हजार ५ सय ७३ रुपैयाँ नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार