सुनको भाउ स्थिर

काठमाडौं । सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला चार हजार रुपैयाँले घटेको सुनको भाउ सोमबार स्थिर रहेको हो ।

सोमबार प्रतितोला छापावाला सुनको १ लाख ४१ हजार रुपैयाँमा तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। तेजाबी सुन प्रति तोला १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार