CLI

आज गोलभेँडा सानो र बन्दा सबैभन्दा सस्तो तरकारी

काठमाडौं । कालिमाटी फलफुलतथा तरकारी बजार बिकास समितिका अनुसार गोलभेडा ठुलो नेपालीको मुल्य प्रति केजी ५० देखि ६० रुपैँया कायम भएको छ । गोलभेडा ठुलो भारतिय को मुल्य पनि सोहि रहेको छ । गोलभेडा सानो लोकलको मुल्य प्रतिकेजी २० देखि २५ रुपैँया कायम भएको छ गोलभेडा सानो टनेलको मुल्य २६ देखि ३२ रुपैया कायम भएको छ । आलु रातो प्रति केजी ५० देखी ५५ आलु रातो भारतीयको मुल्य ४८ देखि ४८ आलु मुडेको ४६ देखि ४८ प्याज सुकेको प्रति केरजी ७५ देखि ८० कायम भएको छ ।

गाँगर लोकलको मुल्य आज ६० दखि ७० रुपृँया प्रति केजी बन्दा प्रति केजी ११ देखि २२ रुपैँया प्रतिकेजी रहेको छ भने काउली स्थानीयको मुल्य प्रति केजी ६० देखि ७० रहेको छ काउली ज्यापुको मुल्य ७० देखि ८० प्रति केजी प्रति केजी रहेको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

मुला रातो प्रति केजी ३५ देखि ४० सेतो मुला २० देखि ३० भण्टा लाम्चो प्रतिकेजी ३० देखि ४०- भण्टा डल्लो प्रति केजी ५० देखि ६० तने बोडि प्रति केजी १०० देखि १२० मकै बोडि प्रति के जि ७० देखि ८० मटरकोशा प्रति केजी २२० देखि २४० घिउ सिमि लोकल प्रति केजी ५० देखि ६० घोउ सिमि हाइब्रिड प्रति केजी ५० देखी ६० घिउ सिमि राजमा प्रति केजी १३० देखि १५० भटमास १२० देखि १४० तिते करेला ४० देखि ५० प्रति केजी लौका प्रति के जी ५०- देखि ६० चिचिण्डो प्रति केजी ३० देखि ४० च्याउ डल्ले ३०० देखी ३५० कुरिलो प्रति केजी २५० देखि २८० राजा च्याउ २८० देखी ३०० रुपैया प्रति केजि मुल्य रहेको छ ।

कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितका अनुसार आज बन्दा र गोलबेडा सानो सबैबन्सा सस्तो तरकारी रहेका छन् । आज लोकल काक्रोको मुलय अत्याधिक बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको तरकारी तथा फलफुलको मुल्य 

Leave Your Comment

Related News