नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टीमले अंक पाए

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा हुने खेल रद्द भएको हो ।

खेल रद्द भएसंगै नेपाल र श्रीलंकाले १-१ अंक पाएका  छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार