बन्दा र गोलभेडा नेपाली बसस्तो हुँदा, च्याउ राजा महंगो

काठमाडौं । कालिमाटी फलफुलतथा तरकारी बजार बिकास समितिक अनुसार गोलभेडा ठुलो नेपालीको मुल्य प्रति केजी ४० देखि ५० रुपैँया कायम भएको छ । गोलभेडा ठुलो भारतिय को मुल्य ६०- देखी ७० प्रति के जी  रहेको छ । गोलभेडा सानो लोकलको मुल्य प्रतिकेजी १५ देखि २२ रुपैँया कायम भएको छ गोलभेडा सानो टनेको मुल्य २७ देखि ३० रुपैया कायम भएको छ । आलु रातो प्रति केजी ५० देखी ५५ आलु रातो भारतीयको मुल्य ४६ देखि ४८ आलु मुडेको ५० देखि ५२ प्याज सुकेको प्रति केरजी ८० देखि ८५ कायम भएको छ ।

गाँगर लोकलको मुल्य आज ६० दरखि ७० रुपैँया प्रति केजी बन्दा प्रति केजी२० देखि २५ रुपैँया प्रतिकेजी रहेको छ भने काउली स्थानीयको मुल्य प्रति केजी ६० देखि ७० रहेको छ काउली ज्यापुको मुल्य ७० देखि ८० प्रति केजी प्रति केजी रहेको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

मुला रातो प्रति केजी ३५ देखि ४० सेतो मुला २० देखि ३० भण्टा लाम्चो प्रतिकेजी ३० देखि ४० भण्टा डल्लो प्रति केजी ४० देखि ५० तने बोडि प्रति केजी ११० देखि १२० मकै बोडि प्रति के जि ९० देखि १०० मटरकोशा प्रति केजी २२० देखि २४० घिउ सिमि लोकल प्रति केजी ५० देखि ६० घिउ सिमि हाइब्रिड प्रति केजी ५० देखी ६० घिउ सिमि राजमा प्रति केजी १४० देखि १८० भटमास १२० देखि १४० तिते करेला ४० देखि ५० प्रति केजी लौका प्रति के जी ५०- देखि ६० चिचिण्डो प्रति केजी ४० देखि ५० च्याउ डल्ले २७० देखी ३०० कुरिलो प्रति केजी २०० देखि २५० राजा च्याउ २८० देखी ३०० रुपैया प्रति केजि मुल्य रहेको छ ।

काक्रो प्रति लोकल प्रति केजी ८० देखि १०० रुख कटहर प्रति के जी ४० देखि ६० मेवा बारथिय प्रतिकेजी ९० देखि १०० लिच्ची लोकल प्रति केजी १०० देखि १२० किवी ५५० देखि ६०० आभिकाडि प्रति केजी ५५० देखि ६०० हरियो खुर्सानी प्रति केजी ९० देखि १०० हरियो खुर्सानी अकबरे प्रति केजी ३०० देखि ४०० भेडे खुर्सानी प्रति केजी ५० देखि ६० लसुन हरियो प्रति केजी ५० देखि ७० हरियो धनिया प्रति केजी २५० देखि ३०० आवप मालदन प्रति केजी ८० देखि ९० आँप दसहरी प्रति केजी ८० देखि ९०- तरबुजा हरियो प्रति केजी ४० देखि ४५ रहेको छ ।

कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितका अनुसार आज बन्दा र गोलभेडा सानो सबैभन्दा सस्तो तरकारी रहेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार