वर्षायाममा सडक खन्न रोक

काठमाडौं । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रदै जाने भएकोले २०८१ साल असार १ गतेदेखि २०८१ साल भाद्र मसान्तसम्म सडक बिभाग अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्न रोक लगाएको छ ।

यदी कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गर्ने सदक बिभागले जनाएको छ ।

सडक बिभाग द्वारा जारी सुचना 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार