थोरै बढ्यो सुनको मुल्य

काठमाडौं । हिजो मंगलबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन तोलामा ६ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ

सुनचाँदी ब्यबसायी महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रति १० ग्राम १लाख २१ हजार ४१ सयमा कारोबार भईरहेको छ तेजाबी सुन प्रति १० ग्राम १ लाख २० हजार ८ सय रहेको छ । प्रति १० ग्राम चाँदीको मुल्य १५ सय ६० रहेको छ ।

आज बुधबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य  घटेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार