थोरै घट्यो सुनचाँदीको मुल्य

काठमाडौं । हिजो बुधबार  प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो  तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको आज पनि प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सुनचाँदी ब्यबसायी महासंघका अनुसार हिजो चाँदीको मुल्य प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भएकोमा आज १० रुपैँयाले घटेर १८ सय १० रुपैँयामा कारोबार  भइरहेको छ ।

आज छापावाल सुन प्रति १० ग्राम १ लाख २१ हजार ४ सयमा कारोबार भईरहेको छ तेजाबी सुन प्रति १० ग्राम १ लाख २० हजार ८ सय रहेको छ । प्रति १० ग्राम चाँदीको मुल्य १५ सय ५२ रहेको छ ।

आज बिहिबार  सुन र चाँदी दुबैको मुल्य घटेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार