गोलभेडाको मुल्य घट्दा, काउली र बन्दाको बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य छटेको छ हिजो प्रति के जी ५५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी ४३.३३ रुपैयामा कारोबार भईरहेको छ जुन हिजोको तुलनामा २१.२२ प्रतिसतले कम हो । गोलभेडा ठुलो भारतीयको मुल्य आज यथावत रहेको छ हिजो प्रति केजी ६५ रुपैँयामा कारोबार भएको थियो । गोलभेडासानो लोकल आज २३.३३ रपैयामा कारोबार भईरहेको छ । होलभेडा सानो टनेको मुल्य पनि आज घटेको छ हिजो प्रति केजी ३० रुपैँयामा कारोबार भएकोमा आज २९ रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा ३.३३ प्रतिसत कम हो

आलु रातोको मुल्य पनि घटेको छ हिजो प्रति केजी ५३.३३ रुपैँयामा कारोबार भएको आलु रातो आज ५१.८० औसत मुल्य कायम भएको छ।  जुन हिजोको तुलनामा २.८७ प्रतिसत कम हो आलु रातो भारतीयको मुल्य यथावत रहेको छ आलु रातो भारतीय प्रति केजी ४७ रुपैयामा कारोबार भइरहेको छ । आलु रातो मुडेको मुल्य घटेको छ हिजो प्रति केजी ५१ रुपैँयामा कारोबार भएकोमा आज घटेर ४९.२५ मा कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा ३.४३ प्रतिसत कम हो ।

प्याज सुकेको मुल्य आज बढेको छ हिजो ८२.३३ रुपैँया प्रति केजी कायम भएको मुल्य आज ८३ रुपैँया कायम भएको छ जुन हिजोको मुल्यमा ०.८१ प्रतिसतले कमी हो ।

गाजर लोकलको मुल्य बढेको छ हिजो प्रति केजी ६५ रुपैँयामा कारोबार भएकोमा आज बढेर ७६ रुपैँया पुगेको छ जुन हिजोको मुल्यमा १६.९२ प्रतिसत बढी हो । बन्दा को मुल्य सामान्य घटेको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्तानियको मुल्य घटेको छ हिजो प्रति केजी ६५ रुपैँयामा कारोबार भएकोमा आज ५६ रुपैया कायम भएको छ जुन हिजोको मुल्यमा १३.८५ प्रतिसतले गिरावट हो । काउली ज्यापुको मुल्य बढेको छ हिजो प्रति केजी ७५ रुपैँया प्रति केजीमा कारोबार भएकोमा आज थोरै बढेर ७६ रुपैँया प्रतिकेजी पुगेको छ जुन हिजोको मुल्यमा १.३३ प्रतिसतको बढि हो । सेतो मुलाको मुल्य आज प्रति केजी २८ कायम भएको छ जुन हिजोको मुल्य भन्दा ३ रुपैँयाले बढेको छ जुन १२ प्रतिसत बढि हो । भण्टा लाम्चोको मुल्य यथावत रहेको छ हिजो प्रति केजी ३५ रुपैँयामा कारोबार भएको थियो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आज र हिजोको तुलनात्मक मुल्य

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार