घट्यो सुनको मुल्य

काठमाडौं । हिजो बिहिबार १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन प्रति तोला ४ सयले घटेर १लाख ४१ हजार २ सयमा कारोबार भइरहेको छ    । हिजो तेजाबी सुन प्रति तोला १ लाख ४० हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएकोमा आज प्रति तोला ४ सयले घटेर १ लाख ४० हजार २ सय मुलय कायनम भएको छ ।

सुनचाँदी ब्यबसायी महासंघका अनुसार हिजो चाँदीको मुल्य प्रतितोला १८ सय १० रुपैँयामा कारोबार भएकोमा आज १० रुपैँया घटेर १८ सय प्ति तोला कायम भएको छ ।

आज छापावाल सुन प्रति १० ग्राम १ लाख २१ हजार ५५ रुपैँयामा कारोबार भईरहेको छ तेजाबी सुन प्रति १० ग्राम १ लाख २० हजार ४ सय ५५ रहेको छ । प्रति १० ग्राम चाँदीको मुल्य १५ सय ४३ रहेको छ ।

आज साताको अन्तिम दिन शुक्रबार र सुन र चाँदी दुबैको मुल्य घटेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार