नेपालको सानदार बलिङ, कुशलले लिए ४ विकेट

काठमाडौं । जारी आइसिसि टि ट्वान्टी  विस्व कप २०२४ मा नेपाल र साउथ अफ्रिकाबीचमा आज बिहान भएको खेलमा साउथ अफ्रिकाले नेपालले ११६ रनको टार्गेट पाएको  छ । साउथ अफ्रिककाले खेलमा ७ वीकेटको क्षेतिमा  सो टार्गेट दिएको हो ।

टस जितेर बलिङ रोजेको  नेपालले ७ वीकेटमा साउथ अफ्रिकालाई रोक्न सफल भएको छ  नेपाल र साउथ अफ्रिकाको खेलमा नेपालका अलराउण्डर खेलाडि दिपेन्द्र सिं ऐरीले पहिलो वीकेट ३.४ ओबर  २२ रनमा लिएका थिए दिपेन्द्रले ३ विकेट लिएका थिए त्त्यसैगरी कुशल भर्तेलले ४ विकेट लिएका थिए ।

नेपालका बलर सन्दीप लामिचानेले वीकेट लिन नसकेपनि रनरेट रोक्न भने सफल भएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार