च्याउको मुल्य यथावत रहँदा सिमिको बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको छ   हिजो प्रति के जी ४३.३३ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी ४५ रुपैयामा कारोबार भईरहेको छ जुन हिजोको तुलनामा ३.८५ प्रतिसतले बढी हो । गोलभेडा ठुलो भारतीयको मुल्य आज यथावत रहेको छ हिजो प्रति केजी ६५ रुपैँयामा कारोबार भएको थियो । गोलभेडासानो लोकल आज १८ रपैयामा कारोबार भईरहेको छ जुन हिजोको तुलनामा  २.१७ प्रतिसत कम हो  । गोलभेडा सानो टनेको मुल्य पनि आज घटेको छ हिजो प्रति केजी २९ रुपैँयामा कारोबार भएकोमा आज २५.२० रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा १३.३३ प्रतिसत कम हो

आलु रातोको मुल्य बढेको  छ हिजो प्रति केजी ५१.८० रुपैँयामा कारोबार भएको आलु रातो आज ५४ औसत मुल्य कायम भएको छ।  जुन हिजोको तुलनामा ४.२५ प्रतिसत बढी हो आलु रातो भारतीयको मुल्य यथावत रहेको छ आलु रातो भारतीय प्रति केजी ४७ रुपैयामा कारोबार भइरहेको छ । आलु रातो मुडेको मुल्य बढेको छ । हिजो प्रति केजी ४९.२५  रुपैँयामा कारोबार भएकोमा आज बढेर ४९.३३ रुपैँया प्रतिकेजि कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा ०.१६ प्रतिसत बढी हो ।

प्याज सुकेको मुल्य यथावत रहेको छ । गाजर लोकलको मुल्य घटेको छ हिजो प्रति केजी ७६ रुपैँयामा कारोबार भएकोमा आज घटेर ६५  रुपैँया पुगेको छ जुन हिजोको मुल्यमा १४.४७ प्रतिसत कम हो । बन्दा को मुल्य सामान्य बढेको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानियको मुल्य घटेको छ हिजो प्रति केजी ५६ रुपैँयामा कारोबार भएकोमा आज ५५ रुपैया कायम भएको छ जुन हिजोको मुल्यमा १.७९ प्रतिसतले गिरावट हो । काउली ज्यापुको मुल्य पनि घटेको छ हिजो प्रति केजी  ७६  रुपैँया प्रति केजीमा कारोबार भएकोमा आज थोरै घटेर  प्रतिकेजी ६६.६७ प्रति केजी  पुगेको छ जुन हिजोको मुल्यमा १२.२८ प्रतिसतको कम हो । भण्टा लाम्चोको मुल्य घटेको छ हिजो प्रति केजी ३५ रुपैँयामा कारोबार भएको मा आज ३० रुपैँया प्रतिकेजीमा कारोबार भइरहेको छ जिन हिजोको तुलनाम १४.२९ प्रतिसत कम हो  ।

बोडि तने प्रति केजी ९५ रुपैँया पुगेको छ हिजो प्रति केजी ८६ रुपैँया रहेको थियो जुन १०.४७ प्रतिसत बढी हो । मकै बोडिको मुलय आज यतावत रहेको छ जुन प्रति के जी ८५ रहेको छ । घिउ सिमि लोकल को मुल्य बढेको छ हिजो प्रति केजी ४६ रहेकोमा आज ५६ पुगेको छ जुन २१.४७ प्रतिसतले बडेको छ । घिउसिमि हाइब्रिडको मुल्य पनि बढेको छ हिजो ४६ रुपैँया प्रति केजी मा कारोनबार भएकोमा ५५ रुपैँया प्रतिकेजि पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी १९.५७ प्रतिसत बढि हो । राजा च्याउ र डल्ले च्याउको मुल्य यथावत रहेको छ ।

आजको कालिमाटी फलफुल तथा  तरकारी बजारको थोक मुल्य सुचि

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार