बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको पुर्णपाठ सहित

काठमाडौं । बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०८१\०८२ को लागि बजेट सार्बजनिक गरेको छ । बागमति प्रदेशको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले  बागमती प्रदेशको बजेट कुल  ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट प्रदेश संसदमा पेश गरेका हुन ।

प्रस्तुत बजेटमा  पुजिगत खर्च तर्फ  ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार चालू  खर्च तर्फ  २६ अर्ब १० करोड १९ लाख ८२ हजार बित्तीय तर्फ  १ अर्ब ५० करोड रहेको छ ।

 

बागमती प्रदेशको बजेटको पुर्णपाठ

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार