नेपालले पायो १०७ रनको टार्गेट

काठमाडौं ।जारी टी-२०आइसिसि वर्डकप २०२४ अन्तर्गत  वेष्ट इन्डिजमा भएको नेपाल र बंगलादेश बीचमा भएको खेलमा नेपालले १०७ को टार्गेट पाएको छ ।

टस जितेर बलिङ् रोजेको नेपालले बंगलादेसलाई  १९.३ ओभरमा  १० विकेटमा १०५ रनमा रोक्न सफल भएको छ ।

नेपालका लागि सोमपाल कामीले २ वीकेट, सन्दीप लामिछानेले २ वीकेट, रोहित पौडेलले २ वीकेट दिपेन्द्र सिं ऐरीले २ वीकेट लिएका थिए । सोमपाल कामी र गुल्सन झा को बलमा १ रन आउट भएको थियो ।

नेपाल र बंगलादेश बीचको खेलमा पहिलो बलमा नेपालका सोमपाल कामीले वीकेट लिएका थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार