बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको ३५६०७४ कित्ता संस्थापक शेयर लिलाम बढाबढको आधारमा बिक्रिमा रहेको छ ।

सो संस्थापक शेयर खरिद गर्न चाहने खरिदकर्ताले २०८१ असार ४ गते देखि २०८१ असार ११ गतेभित्र बेष्ट फाइनान्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय, कमलादी काठमाण्डौ, शाखा कार्यालयहरुःमिलनचोक बुटवल, अमरपथ बुटवल, नेपालगञ्ज बाँके, घोराही दाङ, वीरगञ्ज पर्सा र न्यूरोड पोखरा, नारायणगढ चितवन,ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरु उपत्यका बाहिर: विरेन्द्रनगर सुर्खेत र धनगढी कैलाली मा आइपुग्ने गरी बमोजिमको स्थानहरुमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो सो समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

बोलपत्र पेश गर्दा न्युनतम १०० रुपैया मुल्यमा कबुल गर्नु पर्नेछ

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार