सुर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयर बिक्रिमा रहेको छ  । संस्थापक शेयरधनीहरुले कम्पनीको संस्थापक शेयर खरिद गरि लिन चाहेमा ३५ दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर थापाथली -११, काठमाण्डौंमा कार्यालय समय भित्र आफूले खरिद गर्न चाहेको शेयर संख्या र दर रेट उल्लेख गरि शिलबन्दी बोलपत्र आब्हान गरेको छ  ।

तोकिएको संस्थापक शेयर बिध्यमान शेयरधनीले खरिद गर्नको लागि शिलबन्दी प्रस्ताब नआएमा प्रचलित नियमानुसार अन्य व्यक्ति / संस्थालाई बिक्रीको प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार