टी–२० विश्वकपः भारतसँग अफगानिस्तान पराजित

काठमाडौं ।टी–२० विश्वकप २०२४ अन्तर्गत सुपर एट चरणको पहिलो खेलमा भारत विजयी भएको छ।

भारतले अफगानिस्तालाई ४७ रनले पराजित गरेको हो।

भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान १ सय ३४ रनमै रोकियो ।

भारतको जितमा सूर्यकुमार यादवले ५३ रन बनाए।

बलिङमा जस्प्रिति बुम्राहले र अर्शदिप सिंहले समान ३–३ विकेट लिए।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार