SKIP THIS

NCELL

कोपा अमेरिका २०२४ः अर्जेन्टिनाको विजयी सुरुवात

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ ।

उद्दघाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलले पराजित गरेको हो।

अर्जेन्टिनाका लागि स्ट्राइकरद्वय जुलियन अल्भारेज र लौतारो मार्टिनेजले समान १(१ गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो।

अर्जेन्टिना रहेको समूह ए मा क्यानडा सहित पेरू र चिली रहेका छन् । अर्जेन्टिनाको दोस्रो खेल बुधवार विहान चिली विरुद्ध हुनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार