सिमी, फर्सीको भाउँ बढ्यो, अन्य फलफूल तथा तरकारीको यस्तो मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथातरकारी बजारमा सिमी करिब दुई गुणाले महँगिएको छ। घिउ सिमी लोकल र हाइब्रिड दुबैको भाउ ४५ रुपैयाँले बढेर औसतमा ९५ रुपैयाँ प्रतिकिलो कारोबार भइरहेको छ।

सोमबार ३५ रुपैयाँ प्रति किलो कारोबार भएको घिरौला १० रुपैयाँ बढेर ४५ रुपैयाँ पुगेको छ। यस्ते पाकेको र हरियो फर्सी दुबैको भाउ बढेको छ। पाकेको फर्सीको औसत मूल्य ४० रुपैयाँ र हरियो फर्सीको ३५ रुपैयाँ छ।

तरकारीको मूल्य

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार