कागतीको मुल्य अत्याधिक बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको छ  । हिजो प्रति केजी औसत मुल्य ६३ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ६६.६७ रहेको छ जुन हिजोको मुल्यमा २.५७ प्रतिसत बढी हो । गोलभेडा सानो लोकल मुल्य आज सामान्य घटको छ हिजो प्रति केजी औसत मुल्य ११२.३३ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य १० रुपैया कायम भएको छ । गोलभेडा सानो टनेको मुल्य पनि आज बढेको छ हिजो प्रति केजी औसत मुल्य १४.७५ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य १६रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा ८.४७ प्रतिसत बढी हो

आलु रातोको मुल्य सामान्य बढेको छ हिजो प्रति केजी औसत मुल्य  ५६.३३ रुपैँयामा कारोबार भएको आलु रातो आज ५७.६० औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा २.२५ प्रतिसत बढी हो आलु रातो भारतीयको मुल्य बढेको छ हिजो प्रति केजी ४९ रुपैँयामा कारोबार भएको आलु राति भारतियको मुल्य प्रति केजी औसत मुल्य  ४९.३३  रुपैयामा कारोबार भइरहेको छ । आलु रातो मुडेको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ४९रुपैँयामा कारोबार भएकोमा आज बढेर औसत मुल्य ५१.३३ मा कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा ०.६७ प्रतिसत बढी हो ।

प्याज सुकेको मुल्य आज बढेको छ हिजो औसत मुल्य ९७.६७ रुपैँया प्रति केजी कायम भएकोमा आज बढेर औसत १०२.६० रुपैँया कायम भएको छ ।

गाजर लोकलको मुल्य यथावत रहेको छ  हिजो प्रति केजी ६५ रुपैँयामा कारोबार भएकोमा आज ६५ रुपैँया कायम छ ।

बन्दा लोकलको मुल्य घटेको छ हिजो औसत मुल्य ३५ रुपैँया प्रति केजी रहेको मा आज प्रति केजी ३० रुपैँया भएको  कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानियको मुल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ६५ रुपैँया कायनम भएको मा आज प्ति केजी ४६ रुपैँया भएको छ जुन हिजोको मुल्यमा १६.३६ प्रतिसत कम हो । काउली ज्यापुको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ७५ रुपैँयामा कारोबार भएकोमा आज  घटेर ६५ रुपैँया प्रतिकेजी पुगेको छ जुन हिजोको मुल्यमा १३.३३ प्रतिसतको कम हो । भण्टा लाम्चोको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँया कायम भएकोमा आज बढेर प्रति केजी औसत मुल्य ४६.३३  पुगेको छ । भण्टा डल्लोको मुल्य बढेको छ हिजो प्रति केजी ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ५७.५० रुपैँया पुगेको छ  ।

तने बोडिकलो मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ५५ रुपैँया कायम भएकोमा आज बढेर ६५ रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा १६.३६ प्रतिसत बढी हो घिउ सिमि लोकलको मुल्य पनि घटेको छ हिजो प्रति केजी औसत मुल्य ९५ रुपैँयामा कारोबार भएकोमा आज घटेर प्रति केजी औसत मुलय प्रति केजी ६६ रहेको छ घिउ सिमि राजमाको मुल्य पनि घटेको छ हिजो प्रति केजी औसत मुल्य ११५ रुपैँया मा कारोबार भएकोमा आज बढेर प्रति केजी औसत मुल्य ११३ पुगेको छ जुन हिजोको तुलनामा १.४५ प्रतिसत कम हो ।

आँप मालदहको मुल्य घटेको छ हिजो प्रतिकेजी औसत मुल्य ६५ कायम भएको मा आज प्रति केजी औसत मुल्य ७५ रुपैँया प्रति केजी रहेको छ हिजोको तुलनाम १५.३८ प्रतिसत बढी हो । आँप दसहरीको मुल्य बढेको छ  हिजो औसत मुल्य ७५ कायम भएकोमा आज बढेर औसत मुल्य ७६.६७ प्रति केजी भएको छ ।

कन्य च्याउ प्रति केजी औसत मुल्य  बढेको छ हिजो १९६.६७ प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १८० औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रतिकेजी २९६.६७ मुल्य रहेकोमा आज २९० पुगेको छ जुन हिजोको मुल्यमा ४.२७ प्रतिसत कम हो । राजा च्याउ को मुल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रति केजी औसत मुल्य रहेकोमा आज पनि सोहि मुल्य रहेको छ ।

कागतिको मुल्य आज बढेको छ हिजो प्रतिकेजी औसत मुल्य १९७.५० कायम भएकोमा आज बढेर ३०० कायम भएको छ जुन हिजोको तुलनामा ५१.९० प्रतिसत बढी हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको लागि निर्धारण गरिएको मुल्य

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार