आज घट्यो सुन चाँदीको मुल्य

काठमाडौं ।आज सुनको मुल्य घटेको छ हिजो छापावाल सुन प्रतितोला १लाख ४२ हजार ३ सयमा कारोबारभएकोमा आज प्रति तोला ७ सयले घटेर  १ लाख ४१ हजार ६०० ब रहेको छ हिजो तेजाबी सुन प्रति तोला १लाख ४१ हजार ६ सयमा कारोवार भएकोमा आज .प्रति तोला ७ सयले घटेरर. १ लाख ४० हजार ९ सयमा कारोवार भइरहेको छ ।

चाँदी हिजो प्रति तोला १हजार ८ सय १५ मा काराबार भएकोमा आज प्रति तोला २५ रुपैँयाले घटेर १७ सय ९० मा कारोबार भएरहेको  नेपाल सुनचाऊदी ब्याबसायी महास.घले जनाएको छ ।

छापावाल सुन प्रति १० ग्राम १लाख २२ हजारमा कारोबार भएकोमा आज प्रति १० ग्राम ७ सयले घटेर १ लाख २१ हजार ४ सयमा  कारोबार भइरहेको छ  तेजाबी सुन प्रति १० ग्राम १लाख २१ हजार ४ सय मा कारोबार भएकोमा आज प्रति १० ग्राम ६ सयले घटेर १ लाख २० हजार ८ सयमा कारोबार भईरेको छ  । चाँदी प्रति १० ग्राम १ हजार ५ सय ५६ रुपैँयामा कारोबार  भएकोमा आज  २१.५ रुपैँयाले घटेर  प्रति १० ग्राम १५३४.५० रुपैँयामा कारोबार भइरहेको  नेपालक सुनचाँदी ब्याबसायी महासंघले जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार