हिमालयन एभरेष्ट इन्स्योरेन्सको कामु सिईओमा अञ्जु श्रेष्ठ नियुक्त

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कामु सिईओमा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् ।श्रेष्ठ हिमालयन एभरेष्ट इन्सोरेन्सको डेपुटी सिईओमा कार्यरत थिईन श्रेष्ठसँग हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा काम गरेको अनुभव छ ।

सञ्चालक समितिले सिईओ विजय बहादुर शाहलाई बर्खास्त गरेपछि हाल डेपुटी सिईओ पदमा कार्यरत अञ्जु श्रेष्ठलाई कामु सिईओको जिम्मेवारी तोकेको हो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले आज असार १३ गतेदेखि लागु हुने गरी डेपुटी सिईओ अञ्जु श्रेष्ठलाई कामु सिईओको जिम्मेवारी तोकेको हो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार