एसईई नतिजाको सारांश यस्तो छ, साउन १८ र १९ ग्रेड वृद्धि परीक्षा हुने

काठमाडौं । २०८० सालको एसईईको नतिजा सार्वजनिक भएको छ । नतिजाको सारांश  यस प्रकार छ ।

ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । बिहीबार सार्वजनिक नतिजा अनुसार २ लाख ४२ हजार ९२ विद्यार्थीको नतिजा एनजी आएको छ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थी हुने पूरक परीक्षामा सामेल हुन पाउने छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार