एभरेष्ट बैंकमा रोजगारीको अबसर

काठमाडौं । एभरेष्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैङ्कले हाइड्रो पावर इन्जिनियर – उप प्रबन्धक र सिभिल इन्जिनियर – सहायक प्रबन्धक पदमा आबेदन माग गरेको हो । बैङ्कले योग्य, ऊर्जावान र सवल उमेद्वारलाई  आवेदन दिन भनेको छ  । इच्छुक आबेदकले  २६ असार, २०८१ सम्म आबेदन दिनु पर्ने छ।

हाइड्रो पावर इन्जिनियर उप प्रबन्धक पदमा आबेदन दिन इच्छुक उमेद्वारको  जलविधुत/पूर्वाधार मा विशेषज्ञता हासिल गरेको साथै सिभिल वा हाइड्रोमा बि टेक वा बिई गरेको र 8 वर्षको कार्य अनुभव हुनुका साथै  कम्तिमा 3 परियोजना विकासको क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ

सहायक प्रबन्धकमा पदमा दिन जलविधुत/पूर्वाधार मा विशेषज्ञता हासिल गरेको साथै सिभिल वा हाइड्रोमा बि टेक वा बिई गरेको र 8 वर्षको कार्य अनुभव हुनुका साथै  कम्तिमा 3 परियोजना विकासमा काम गरेको अनुभव हुनुपर्नेछ

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार