राष्ट्र बैङ्कले जारी गर्यो भुक्तानी सम्बन्धि एकिकृत निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृृत परिपत्र २०८० परिबर्तन गरेको छ । परिबर्तित   भुक्तानी सम्बन्धि नयाँ एकिकृत निर्देशन परिपत्र  मार्फत जारी गरेको हो । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त संस्थालाई  नयाँ  एकिकृत निर्देशन जारी गरेको हो

यस्तो छ राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको एकीकृत परिपत्र

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार