लाइफ इन्स्योरेन्स कर्पोरेशनको साधारणसभा सम्पन्न

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी)नेपालको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिद्वारा  प्रस्तुत गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९/८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित भएको छ । साथै सभाले लेखापरीक्षण समितिको सिफारिसबमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार