सुनको मुल्य बढ्दा चाँदीको यथावत

काठमाडौं । आज सुनको मुल्य बढेको छ साताको अन्ति दिन शुक्रबार छापावाल सुन प्रति तोला १लाख ४१ हजार ८ सय रहेकोमा आज प्रति तोला २ सयले बढेर १ लाख ४२ हजार पुगेको छ  । तेजाबी सुन प्रति तोला १ लाख ४१ हजार १सय रहेकोमा आज प्रतो तोला २ सयले बढेर १ लाख ४१ हजार ३ सय पुगेको छ  चाँदी प्रति तोला १हजार ७ सय ९० रहेको थियो चादीको मुल्य आज पनि यथावत रहेको नेपाल सुन चाँदी ब्याबसायी महासंघले जनाएको छ

छापावाल सुन प्रति १० ग्रम १ लाख २१ हजार ५ सय ७० रहेकोमा आज प्रति १० ग्राम १सय ७५ रुपैँयाले बढेर १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।   तेजाबी सुन प्रति १० ग्राम १ लाख २० हजार ९ सय ७० रहेकोमा आज साताको पहिलो दिन प्रति १० ग्राम १ सय ७६ रुपैयाले बढेर १ लाख २१ हजार १ सय ४५ कलायम भएको छ ।  चाँदी प्रति १० ग्राम १ जहार ५ सय ३४ रुपैया ५० पैसा रहेकोमा आज पनि सोहि मुल्य यथावत रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार