बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं । नेपाल आयलनिगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आएको खरिद मुल्य बढेर आएकाले आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको जनाएको छ । नयाँ मुल्य भोलि बिहान १ बजेबाट लागु हुने छ ।

नयाँ बढेको मुल्य अनुसार पेट्रोलमा प्रति लिटर २.४१ रुपैँया,मट्टितेलमा प्रति लिटर ५ रुपैँया बृदी गरेको हो । डिजेल र हवाइ ईन्धनको मुल्य यथावत राखिएको आयल निगमले जनाएको छ ।

 

यस्तो छ नयाँ मुल्य

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार