सुर्याज्योति लाईफ इन्सोरेन्सको बोनस शेयर सुचिकृत

काठमाडौं । सुर्या ज्योति लाईफ ईन्स्योरेन्सको ४६ लाख ६३ हजार ७५६ कित्ता शेयर नेपाल स्टक एक्चेन्ज नेप्सेमा सुचिकृत भएको छ ।

कम्पनीले आर्थिक बर्ष २०७९\८० को नाफाबाट १०.२५ % बोनस शेयर बितरण गरेको थियो सो शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।   यस बोनस बापतको सुचिकृत शेयर सोमबारबाट लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार