महिला लघुवित्तको शंस्थापक शेयर बिक्रिमा सबैले किन्न पाउने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको २ लाख कित्ता शंस्थापक शेयर बिक्रीमा आएको छ । उक्त शेयर जो कोहि व्यक्ति, कम्पनी तथा संघ संस्थाले  खरिदको लागि आवेदन दिन सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७००रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद  खरिदकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको लेखनाथमार्ग,ठमेलस्थित कार्यालयमा पुग्ने गरी बोलपत्र आवेदन पेश गर्नु पर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार